Suvam MR
  • Home
  • Travel
    • Travel
  • Useful Links
    • 1
    • 2
  • Features
  • Blog
  • Download

Home Village मेरो गाउँ र मैले पढेको स्कुल

मेरो गाउँ र मैले पढेको स्कुल

BhojuMR May 08, 2017 0

फोटो राम्रो लाग्यो भने तलको लाईक बटन थिचौ, अरुलाई देखाउन सेयर गरौ । 


मेरो गाउँको फोटो मैले बिहान ७ बजे तिर असोज महिना मा लिएको हुँ । तेसैले हरियाली, भर्खर झुल्किएको घामको उज्यालो सँगै रमाइलो देखिएको छ । आफ्नो गाउँ सबैलाई प्यारो लाग्छ, यो पनि भन्दछु कि शायद मेरो गाउँ जस्तो अरुको गाउँ कसैको पनि राम्रो छैन होला भनेर । मैले पढेको स्कुल पेलाचौर भन्ने ठाउँ मा छ । तल फोटोमा देख्न सक्नुहुनेछ । मेरो गाउँको फोटो मैले भानिचौर डाँडा देखी र भानिचौर तल देखी लिएको हुँ । पुरा गाउँ फोटो मा त देखिएको छैन । मेरो गाउँ पुरा हेर्न यहाँ क्लिक गर्नु पर्ने हुन्छ ।

मेरो गाउँ : ताल्तुङ्ग, पाल्पा
हाम्रो स्कुल : श्री ताल्तुङ्ग नि. मा. बि. पेलाचौर
हाम्रो स्कुल : श्री ताल्तुङ्ग नि. मा. बि. पेलाचौर
Tags: School Village
Share:
Newer Post Older Post Home
Designed by OddThemes | Blogger Templates

About Me

I am Suvam Rana. I am a Student.

My name is Suvam Rana. I am a student.

Social Media

Popular Posts

  • काठमाडौं आउन लागेको बेला पाल्पा तान्सेन टुडिखेल घुम्दै
  • शुभम राना घरमा
  • कोजाग्रत पूर्णिमा को मेला मा लिएको फोटोहरु
  • शुभम राना - पुर्णिमा प्लस मेडिकलमा मोबाईल चलाऊदै
  • शुभम राना - पुर्णिमा प्लस मेडिकलमा आफ्नै पारामा
  • शुभम राना - पुर्णिमा प्लस मेडिकल जादै
  • दिदी सँग शुभम
  • मेरो घरदेखी देखिएको सुर्योदय
  • शुभम मामु सँग
  • तान्सेन, पाल्पा, टुडिखेलमा
Powered by Blogger.

Category

  • Father
  • Lalita
  • Mina
  • Mother
  • Puru
  • Ramit
  • Rima
  • School
  • Suvam
  • Travel
  • Village
  • Voju

Contact Form

Name

Email *

Message *