Suvam MR
  • Home
  • Travel
    • Travel
  • Useful Links
    • 1
    • 2
  • Features
  • Blog
  • Download

Home Mina कोजाग्रत पूर्णिमा को मेला मा लिएको फोटोहरु

कोजाग्रत पूर्णिमा को मेला मा लिएको फोटोहरु

BhojuMR October 10, 2017 0

आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाईन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमा को बारेमा यहाँ क्लिक गरी पुरा पढ्नुहोला । 


  • २०७३ को कोजाग्रत पूर्णिमा को मेलामा जादा खिचेको फोटोहरु
  • २०७३ को बडा दशैंको भिडियो 


कोजाग्रत पूर्णिमा/शरद पूर्णिमा/अश्विन पूर्णिमा को अबसर पारेर हामी पनि आफ्नै गाउँ ठाउँमा हुने मेला हेर्न छुन्फान गयौ । रमाइलो भयो । फोटोहरु खिचियो । कहिलै भेट नभएका आफन्तजनहरु सँग भेट गरियो । दु:ख सुखका कुराहरु, रमाइलो पलका कुराहरु गरियो । एस्तै एस्तै...थुप्रै । 

फोटोहरु तल हेरौ: 


Tags: Mina
Share:
Newer Post Older Post Home
Designed by OddThemes | Blogger Templates

About Me

I am Suvam Rana. I am a Student.

My name is Suvam Rana. I am a student.

Social Media

Popular Posts

  • काठमाडौं आउन लागेको बेला पाल्पा तान्सेन टुडिखेल घुम्दै
  • शुभम राना घरमा
  • कोजाग्रत पूर्णिमा को मेला मा लिएको फोटोहरु
  • शुभम राना - पुर्णिमा प्लस मेडिकलमा मोबाईल चलाऊदै
  • शुभम राना - पुर्णिमा प्लस मेडिकलमा आफ्नै पारामा
  • शुभम राना - पुर्णिमा प्लस मेडिकल जादै
  • दिदी सँग शुभम
  • मेरो घरदेखी देखिएको सुर्योदय
  • शुभम मामु सँग
  • तान्सेन, पाल्पा, टुडिखेलमा
Powered by Blogger.

Category

  • Father
  • Lalita
  • Mina
  • Mother
  • Puru
  • Ramit
  • Rima
  • School
  • Suvam
  • Travel
  • Village
  • Voju

Contact Form

Name

Email *

Message *